आज कति छ डलर, युरो र पाउन्डको भाउ ?

काठमाडौं– मंगलबार एक अमेरीकी डलरको खरिद भाउ ११० रुपैयाँ तोकिएको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । पाउण्ड स्ट्रलिङ एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको … Continue reading आज कति छ डलर, युरो र पाउन्डको भाउ ?